दफा ६३०
किस्ता रकम भुक्तानी गर्नु पर्नेः

भाडामा लिने व्यक्तिले भाडामा लिएको वस्तु वापत हायर पर्चेज करार बमोजिम निर्धारित किस्ता रकम त्यस्तो करारमा निर्धारण गरिएकोे अवधिभित्र र तरिका बमोजिम भुक्तानी गर्नु पर्नेछ ।